अ-
अ+
डाउनलोड एप
Back
बिक्रम सिंह धामी
प्रदेश सभा सदस्य

प्रत्यक्ष
दार्चुला, १ (१ )

नेपाली काँग्रेस
नाम बिक्रम सिंह धामी
Name Bikram Singh Dhami
मोबाइल नं. ९८६५९४२८२८
जन्म मिति २०२०/०२/०६
जन्म स्थान मार्मा ३ दार्चुला
स्थाई ठेगाना मार्मा, दार्चुला
अस्थायी ठेगाना धनगढी, कैलाली
बुवाको नाम चक्र सिंह धामी
आमाको नाम स्व कान्ती मती देवी धामी
पति/पत्निको नाम स्व जानकी देवी धामी
सन्तान -२ छोरी -१ छोरा
मातृभाषा नेपाली

२०३४ साल देखी नेविसंघ दार्चुलाको अध्यक्षय २०५० सम्म २०४८ देखी नेपाली कांग्रेस महासमिती सदस्य हाल सम्म १२औ अधिवेशन बाहेक पटक पटक प्रहरी हिरासद २०४५ मा जेल यात्रा काठमाडौँ भद्रगोल र विभिन्न क्याम्पस विद्यालयमा संचालक व्यावस्थापन समिति सदस्य शिक्षा समिती दार्चुलाको सदस्य र वि.पि.चिन्तन प्रतिस्ठान केन्द्रीय उपाध्यक्षय

लक्ष्य : दार्चुलेली जनताको चौतर्फिक विकास र उन्नतीका लागि सक्रिय रहने

रुची : आध्यात्मीक चिन्तन,पुस्तक पढने आदि 



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain