प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
जानकी ऐर (वम)
प्रदेश सभा सदस्य
समनुपातिक
बैतडी,
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
| नाम | जानकी ऐर (वम) |
| Name | Janaki Ayer (Bam) |
| मोबाइल नं. | ९८६१५३२०७१ |
| जन्म मिति | 2043-08-13 |
| जन्म स्थान | सिगास गाउँपालिका–८ शिवलिंग, बैतडी |
| स्थाई ठेगाना | पुरर्चौडी नगरपालिका–२ महादेवस्थान, बैतडी, बैतडी |
| अस्थायी ठेगाना | धनगढी, कैलाली, कैलाली |
| बुवाको नाम | टेक बहादुर ऐर |
| आमाको नाम | पार्वतीदेवी ऐर |
| पति/पत्निको नाम | रमिल बम |
| सन्तान | १ छोरी |
| शिक्षा | स्नातक |
राजनीतिक यात्रा :
- २०६१ देखि ०६३ सम्म नेकपा माओवादीमा आवद्ध भएर भुमिगत राजनीतिक गरेको
- २०६३-०७३ सम्म नेकपा माओवादीको जिल्ला, प्रदेश र केन्द्रीय कमिटीमा काम गरेको ।
- २०६३ देखि ०७३ सम्म अनेम संघ (क्रान्तिकारी) को बैतडी जिल्ला अध्यक्ष ।
- ०७४ सालको स्थानीय तह निर्वाचनमा पुरर्चौडी नगरपालिकाको उप मेयरमा निर्वाचित ।
- माओवादी र एमालेको एकीकरण भएर बनेको नेकपाको प्रदेश कमिटी सदस्य
- अनेम संघ केन्द्रीय सदस्य
- नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य
अनुभव : ‘मेयर सम्मेलन’ का लागि २०७५ सालमा चिनको १० दिने भ्रमण गरेको ।
इमेल :[email protected]
प्रदेश सभा सदस्यको रुपमा पाँच वर्षीय कार्यकालको लक्ष्य :
भ्रष्टाचार उन्मुलन, सुशासन, पारदर्शीता, सामाजिक न्यायसहितको शासन व्यवस्थालगायतका लागि भुमिका खेल्ने ।
व्यक्तिगत रुची : समाजसेवा, घुमफिर, गीत, संगीत
© 2026. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain