प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
खग राज भट्ट
प्रदेश सभा सदस्य
| नाम | खग राज भट्ट |
| Name | Khag Raj Bhatta |
| मोबाइल नं. | ९८५१०६१०६९ |
| जन्म मिति | 2031-09-02 |
| जन्म स्थान | अजयमेरु गाँउपालिका–४ चौडी, डडेल्धुरा |
| स्थाई ठेगाना | अजयमेरु गाँउपालिका–४ चौडी, डडेल्धुरा, डडेल्धुरा |
| अस्थायी ठेगाना | धनगढी उपमहानगरपालिका–४ तारानगर, कैलाली, कैलाली |
| बुवाको नाम | स्व. रामदत्त भट्ट |
| आमाको नाम | गोमती देवि भट्ट |
| पति/पत्निको नाम | मञ्जु वम |
| सन्तान | दुई छोरा |
| शिक्षा | आइएल |
| धर्म | हिन्दु |
| मातृभाषा | नेपाली |
राजनितिक यात्रा
v वि.सं. २०४७ मा नेकपा एकता केन्द्रको पार्टी सदस्यता प्राप्त
v वि.सं. २०५० असोजबाट नेकपा एकता केन्द्रको पुर्णकालिन सदस्य
v वि.सं. २०५० कार्तिक नेकपा एकता केन्द्रको डडेल्धुरा जिल्ला सदस्य
v वि.सं. २०५२ फागुन २४ मा राज्य विरुद्ध अपराध मुद्दा अमरगढी नपा ३ बाट गिर्फतार भइ वि.सं. २०५३ पुस ८ सम्म जेल जीवन
v वि.सं. २०५२ फागुन १ गतेदेखि वि.सं. २०६३ बैशाख १२ सम्म जनयुद्धमा पूर्ण भुमिगत
v वि.सं. २०५८ श्रावणमा नेकपा माओवादी जिल्ला सेक्रेटरी
v वि.सं. २०५९ पुसमा जिल्ला इञ्चार्र्ज (दार्चुला बैतडी)
v वि.सं. २०६० मा नेकपा माओवादी केन्द्रिय सदस्य
v वि.सं. २०६४ मा सेती महाकाली राज्यसमिति सचिव
v वि.सं. २०६४/०७० र वि.सं. २०७४ मा डडेल्धुराबाट संविधानसभा र प्रतिनिधी सभा सदस्यमा उमेद्वार भइ माननीय शेरबहादुर देउवाको निकटतम प्रतिद्वन्द्वि
v वि.सं. २०७६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश सह इञ्चार्ज
v वि.सं. २०७८ मा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इञ्चार्ज
v वि.सं. २०७९ मा प्रदेश सभा सदस्यमा निर्वार्चित
v वि.सं. २०८० मा संसदीय दलको नेता तथा नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य
विगतको पेशा/अनुभव/योगदान :
नेतृत्वमा रहँदा योगदान गर्न चाहेको क्षेत्र र रुची
v शुसासन,सामाजिक न्याय र वैज्ञानिक विकास,
v कृषी,पर्यटन,जलस्रोत,खेलकुद र शिक्षा स्वास्थ्य,
जनताले कुन रुपमा चिनुन भन्ने चाहना छ ?
सादगी,विकासप्रेमी र सुशासनको अभियान्ताका रुपमा चिनुन भन्ने चाहना ।