अ-
अ+
डाउनलोड एप
Back
मधु देवी भारती
प्रदेश सभा सदस्य

समनुपातिक
कञ्चनपुर,

नेपाली काँग्रेस
नाम मधु देवी भारती
Name Madhu Devi Bharati
मोबाइल नं. ९८४८७२०७१८
जन्म मिति २०२३/११/१७
जन्म स्थान धनगढी कैलाली
स्थाई ठेगाना भिमदत्त न.पा.४ बजार,
बुवाको नाम स्व.देवेन्द्र गिरी
आमाको नाम स्व.झानेश्वरी गिरी
पति/पत्निको नाम टेक राज भारती
सन्तान १छोरा-१छोरी
शिक्षा प्रमाण पत्र तह
मातृभाषा नेपाली

२०४६ देखी नेपाली काँग्रेसको सदस्य भई निरन्तर पार्टीमा काम गरिरहेको नेपाली काँग्रेसको महासमिति सदस्य ३ पटक,नेपाली काँग्रेस कञ्चनपुरको महिला संघ सभापत,राकनितिक आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेको,२०७९ मा सुदूर पश्चिम प्रदेश सांसद निर्वाचित (समानुपातिक),प्रदेश लेखा समिति सदस्य।

विगतको पेशा/अनुभव/योगदान :

बिभिन्न सामाजिक संस्थाको नेतृत्वदाई भुमिकामा  रहेर,महिला आन्दोलन अधिकार प्राप्तीको संघर्षमा महत्वपुर्ण भुमिका निर्वाह गरेको,कन्चनपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य रहेको

विदेश भ्रमण : भारत



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain