अ-
अ+
डाउनलोड एप
Back
सरस्वती खड्का
प्रदेश सभा सदस्य

समनुपातिक
डडेल्धुरा,

नेपाली काँग्रेस
नाम सरस्वती खड्का
Name Sarswati Khadka
इमेल [email protected]
मोबाइल नं. ९८४८८२६०५५
जन्म मिति २०३७/०१/०४
जन्म स्थान आलिताल गा.पा. १. डडेलधुरा
स्थाई ठेगाना गन्यापधुरा गा.पा. ५डडेलधुरा, डडेल्धुरा
अस्थायी ठेगाना धनगढी उ-पमहानगरपालिका ४ चटकपुर, कैलाली
बुवाको नाम स्व.अजब सिंह खड्का
आमाको नाम स्व.खगेश्वरी खड्का
पति/पत्निको नाम लाल बहादुर साउँद
सन्तान १ छोरा
शिक्षा एम.ए
मातृभाषा नेपाली

२०६० देखी नेपाली कांग्रेसको सदस्य भई नेपाली कांग्रेस पार्टीमा काम गरेको पार्टीको क्षेत्रिय प्रतिनिधि,जिल्ला महिला संघ सचिव,नेपाल तरुण दल केन्द्रिय विभाग महाधिवेशन प्रतिनिधि र दुई पटक महासमिति सदस्य,२०७९ को निर्वाचनमा सुदूर पश्चिम प्रदेश सदस्य

विगत पेशा/अनुभव,योगदान

नेपाल रेडक्रस सोशाइटीको जिल्ला कार्य समिति सदस्य जिल्ला रेडक्रसमा ५ वर्ष कार्यरत कर्मचारी,नेपालमा कार्यरत ३बर्ष,विद्यालयमा शिक्षण २ बर्ष,रुडुक डडेलधुरामा कार्यकारी निर्देशक ७ बर्ष,प्रशिक्षक प्राथमिक उपचार  i.c.i डिजाष्टर,वास (wosh) नेतृत्त्व विकास

बिदेश भ्रमण : बंगलादेश

 



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain