अ-
अ+
डाउनलोड एप
Back
तुलसी देवकाेटा
प्रदेश सभा सदस्य

समनुपातिक
कैलाली,

नेपाली काँग्रेस
नाम तुलसी देवकाेटा
Name Tulashi Devkota
इमेल [email protected]
मोबाइल नं. ९८४८५१५२४७
जन्म मिति २०२३/०१/०२
जन्म स्थान गोदावरी न.पा. वडा नं. १.कैलाली
स्थाई ठेगाना गोदावरी न.पा. वडा नं. १.कैलाली, कैलाली
बुवाको नाम स्व.मान बहादुर भण्डारी
आमाको नाम दुर्गा देवी भण्डारी
पति/पत्निको नाम शंकर प्रसाद देवकोटा
सन्तान २ छोरा
शिक्षा प्रविणता प्रमाणपत्र तह
मातृभाषा नेपाली

२०४८ सालमा नेपाली कांग्रेसको साधारण सदस्य,२०५२ सालमा नेपाल महिला संघको साधारण सदस्य,२०६० मा गेटा गाउँ कार्यसमिति उपाध्यक्ष,२०६२ क्रियाशिल सदस्य, २०६२ मा नेपाल महिला संघ गेटा गाउँ कार्यसमिति उपसभापति,२०६२ नेपाल महिला सघं,क्षेत्र नं.४ को क्षेत्रिय सदस्य २०७१ मा नेपाल महिला संघ जिल्ला कार्यसमिति सदस्य,२०६६ मा नेपाली कांग्रेस क्षेत्र नं.४ को सल्लाहकार,२०७१ सालमा नेपाल महिला संघको महाधिवेशन प्रतिनिधि,२०६८ मा नेपाली कांग्रेस कैलालीको प्रशिक्षण बिभाग सदस्य तथा प्रशिक्षक,२०७६सालमा राष्ट्रिय सभा सदस्यको उम्मेदार,२०७७ सालमा नेपाली कांग्रेस,कैलालीको सल्लाहकार,२०७७सालमा नेपाली कांग्रेस महिला विभागको सुदुरपश्चिम संयोजक,२०७८ सालमा नेपाली कांग्रेस, कैलालीबाट महाधिबेशन प्रतिनिधी हुदै २०७९ साल पौष १५ गतेबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित ।

कृति /प्रकाशन :

वन,वातावरण,जैविक विविधता र सहकारीका बारेमा लेख रचना प्रकाशन

विगतको पेशा,अनुभव:

बिगत ३० बर्ष देखी एक दर्जन भन्दा बढी सघं,संस्थामा विभिन्न पदमा रही नेतृत्व गर्नुका साथै सहजीकरण सिप भएको ।

विदेश भ्रमण: थाईल्यान्ड,भारत र चीन ।अन्य : नेपाली को वन,वातावरण संरक्षणको क्षेत्रमा महत्त्वपुर्ण मानिने अब्राहम संरक्षण पुरुस्कार, २०१६ बाट २०७३ असोज ७ गते सम्मानित ।

नेतृत्वमा रहँदा योगदान गर्न चाहेको मुख्य क्षेत्र र रुचि

वन, वातावरण, जैवीक विविधता संरक्षणमा टेवा / सहकारी प्रवर्द्धन,/विधिको शासन अर्थात् सुशासन कायम गर्ने

 



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain