अ-
अ+
डाउनलोड एप
Back
मानबहादुर धामी
प्रदेश सभा सदस्य

प्रत्यक्ष
दार्चुला, १ ( २ )

नेपाली कम्युनिष्ट पार्टी
नाम मानबहादुर धामी
Name Man Bahadur Dhami
मोबाइल नं. ९८५११४६७१०
जन्म मिति 2039-11-15
जन्म स्थान नौगाड गाउँपालिका-२, दार्चुला
स्थाई ठेगाना नौगाड गाउँपालिका-२, दार्चुला, दार्चुला
अस्थायी ठेगाना धनगढी-४, उत्तबेहडी , कैलाली, कैलाली
बुवाको नाम स्व. मंगल सिं धामी
आमाको नाम बेलुली धामी
पति/पत्निको नाम ईश्वरी धामी
सन्तान ३ (छोरी-२,छोरा-१)
शिक्षा प्रमाणपत्र तह ( राजनीति शास्त्र)

राजनितिक यात्रा   : तत्कालिन  नेकपा माओवादी निजट विद्यार्थी राजनीतिबाट राजनीतिमा आएको । जनसेनाको ब्रिगेड कमाण्डरसम्म भई काम गरेको । पार्टीको जिल्ला अध्यक्ष, इन्चार्ज हुँदै केन्द्रीय सदस्य भएको । ७ भुमिगत भएको । २०७४ मा दार्चुलाबाट सुदुरपश्चिम प्रदेश सभा  सांसद निर्वाचित। प्रदेश सभाको पहिलो कार्यकालमा उद्योग, पर्यटन, वन तथा  वातावरण मन्त्री को जिम्मेवारी सम् हालेको । पहिलो कार्यकालमा प्रदेश सभामा सार्वजनिक लेखा समिती सदस्य । २०७९ मा दार्चुलाबाट पुनः सुदुरपश्चिम प्रदेश सभा  सांसद निर्वाचित । दलको प्रमुख सचेतकको जिम्मामा रहेको ।

विगतको पेशा/अनुभव/योगदान : जनताले चाहेको परिवर्तन ल्याउन सफल भएको । राजतन्त्रको अन्त्य गरी देशमा गणतन्त्र स्थापना गर्नमा योगदान । समाजवाद उन्मुख राज्य व्यवस्था कायम गर्नमा योगदान । देशमा समृध्दिका लागि आर्थिक क्रान्ति ल्याउन गाउँ गाउँमा सिंह दरबार ल्याउन सफल भएको । जनआन्दोलनको क्रममा दुईपटक घाईते भएको ।

 

 



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain