प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
सुरेन्द्र बहादुर पाल
प्रदेश सभा सदस्य
प्रत्यक्ष
बैतडी, १ (१ )
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
| नाम | सुरेन्द्र बहादुर पाल |
| Name | Surendra Bahadur Pal |
| मोबाइल नं. | ९८४८८७४८७९ |
| जन्म स्थान | डिलासैनी गाउँपालिका–३ पंसेरा, बैतडी |
| स्थाई ठेगाना | डिलासैनी गाउँपालिका– ३ मंरौडा, बैतडी, बैतडी |
| बुवाको नाम | बिक्रम बहादुर पाल |
| आमाको नाम | सरस्वती पाल |
| पति/पत्निको नाम | मनिषा पाल |
| सन्तान | २ छोरी, १ छोरा |
| शिक्षा | प्लस टु |
राजनीतिक यात्रा :
- २०५२ सालमा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त
- २०५४ सालमा तत्कालिन रुद्रेस्वर गाबिस अध्यक्ष निर्वाचित (२४ बर्षको उमेरमा)
- २०५५ सालमा नेकपा एमाले बैतडीको जिल्ला कमिटी सदस्य
- २०६७ सालमा पार्टी जिल्ला कमिटी सचिव
- २०७१ साल देखि हाल सम्म नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष
अनुभव :
- २०४६ सालको ऐतिहासिक जन आन्दोलनको प्रत्यक्षदर्शी
- २०५४ मा निर्वाचित गाबिस अध्यक्ष
- २०६२÷६३ को दोस्रो जन आन्दोलमा राजनीतिक दलको तर्फ बाट भुमिका खेलेको
- हालसम्म निरन्तर राजनीतिक र सामाजिक आन्दोलनमा सक्रिय
योगदान :
- नेकपा (एमाले) जिल्ला कमिटी सचिब भए यता पार्टीको आन्तरिक एकता र अन्तर पार्टी समन्वयको वातावरण निर्माण गरेर जिल्लाबाट सकारात्मक सन्देश दिन सफल
- पार्टी भित्रको गुटबन्दीलाई निरुत्साहित पारेर बलियो एकता प्रस्तुत गरिएको र पार्टीलाई जिल्लामा पहिलो शक्ति निर्माण गर्न भुमिका खेलेको
- पार्टीको जिल्ला अध्यक्ष भए पश्चात गुटबन्दीको अन्त्य र नेताहरुमा अपन्त्वको भावना जागृत भएको
- २०७० साल यताका प्रत्येक निर्वाचनमा पार्टीलाई सफलता प्रदान गर्न महत्वपूर्ण भुमिका खेलेको
- पार्टीमा एकता र समन्वयको वातावरण सृजना गरि पार्टी पंक्तिलाई जनताको बिचमा सकारात्मक उर्जाका साथ सधै उभ्याउन सफल
ह्वाट्सएप नं : ९८४८८७४८७९
ईमेल : surendrapal2076@ gmail.com
- प्रदेश सभा सदस्यको रुपमा पाँच बर्षिय कार्यकालको लक्ष्य ः जनताका आधारभुत समस्याको निराकरणको लागि प्रयत्नशिल रहने र बिकास शुसासन र समृद्धिका लागि आफूलाई सदन देखि समाज सम्म निर्भिक भएर उभ्याउने ।
- समाजका अनेकन बिभेद र पछौटेपनको समुल अन्त्य गर्न भुमिका महत्वपूर्ण राख्ने र संसदलाई जनताको समन्वय र सम्वादमा राख्ने ।
- संसदले खेल्ने भुमिकामा आफूलाई सधै अग्रपंक्तिमा राख्न कोशिस गर्ने ।
- विकास र परिवर्तनको लागि सांसद भए पनि नभए पनि सामाजिक परिवर्तनको लागि सधै सकारात्मक भुमिका खेल्ने लक्ष्य र उद्धेश्य ।
- व्यक्तिगत रुचिः समाजलाई सेवा प्रबाह गर्न सकियोस्
© 2026. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain